दफा ७क
राजश्च चुहावट गर्ने अन्य व्यक्तिलाई सजायः
दफा ७ बमोजिम राजश्च चुहावट गर्न कुनै किसिमबाट प्रभाव पार्ने, मद्दत गर्ने, दुरुत्साहन गर्ने वा त्यस्तो कसूर गरी लाभ प्राप्त गर्ने राष्ट्रसेवक बाहेकको अन्य व्यक्तिलाई मुख्य कसूरदार सरह सोही दफा बमोजिम सजाय हुनेछ।